शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ? | Khabarhub Khabarhub

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?


२९ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


756
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज असार २९ गते शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ०२ पैसा र बिक्री दर १३१ रुपैयाँ ६२ पैसा पुगेको छ।

युरो एकको खरिद दर १४६ रुपैयाँ ६७ पैसा र बिक्री दर १४७ रुपैयाँ ०४ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १७१ रुपैयाँ २५ पैसा र बिक्री दर १७२ रुपैयाँ ०३ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९४ पैसा र बिक्री दर ३६ रुपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

 

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  ५ : ५८ बजे

फिल्म ‘तेल भिसा’ को ट्रेलर सार्वजनिक

काठमाडौं- शंकर घिमिरेको लेखन तथा निर्देशनमा मा तयार भएको फिल्म ‘तेल

राजु लामाको नयाँ गीत सुनील बर्देवाप्रति समर्पित

काठमाडौं – ‘द एन्जल्स ब्यान्ड’ले नयाँ गीत ‘कति छन्’ सार्वजनिक

फिल्म ‘अञ्जिला’को वर्ल्ड प्रिमियर हङकङमा हुने

काठमाडौं – नेपाली महिला राष्ट्रिय फुटबल टिमकी क्याप्टेन तथा गोलरक्षक

विमानस्थलको समस्याबारे समाधान खोज्न परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौं– परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले मर्मतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय

त्रुटि सच्याएर मात्रै विद्यालयका पाठ्यपुस्तकका छाप्न अनेरास्ववियुको माग

काठमाडौं- विद्यालय तहका पाठ्यपुस्तकका त्रुटी आगामी शैक्षिक सत्रदेखि सच्याउन अनेरास्ववियुले