ब्रा लगाउने शैलीबाट थाहा हुन्छ महिलाको स्वभाव « Khabarhub

ब्रा लगाउने शैलीबाट थाहा हुन्छ महिलाको स्वभाव


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संसारमा अध्ययन अनुसन्धान पनि अनेकौं विषयमा भएका छन् । यही मध्यको एउटा अनुसनधान हो महिलाको स्वभाव कसरी थाहा पाउने ?

हामीले यस्तो अनुसन्धानका बारेमा यहाँ उल्लेख गरेका छौं, यो कुरा तपाईंलाई अनौठो लाग्न सक्छ । तर, बास्तविक अनुसन्धानबाट खुलेको तथ्य हो ।

केही समय अघि गरेको अनुसन्धान अनुसार, महिलाको ब्रा लगाउने शैली अनुसार, उसको व्यक्तित्वबारे थाहा पाउन सकिन्छ । तर ब्रा लगाएको देख्नु भनेको दुर्लभ नै मानिन्छ । यद्यपी कसरी थाहा पाउने त महिलाको स्वभाव ?

– जो महिला सर्ट जस्तै गरेर माथितिरबाट ब्रा लगाउँछन् उनीहरु गल्ती नदोहराउने स्वभावका हुन्छन् ।

– जो महिला ब्रालाई पछाडिबाट हुक गर्छन् उनीहरुको व्यवहार एकदम समर्थकको जस्तै हुन्छ । उनीहरुलाई अहिले जे सिकाएको छ अर्थात जस्तो संस्कार सिकेका छन् त्यसैको पिछा गर्छन् ।

– कुनै महिलाले लगाएको ब्राको हुक अघितिर हुन्छ भने उनीहरु नेतृत्वदायी हुन्छन् । उनीहरु कुनैपनि कुरामा समय बर्बाद गर्दैनन् ।

– जुन महिलाले ब्रालाई नजिकैबाट टक गर्छन् र त्यसलाई पछाडितिर घुमाएर लगाउँछन् तिनीहरु अरु मानिसमा असर पुर्‍याउने प्रवृत्तिका हुन्छन् ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  ९ : २४ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना