एसीसी इमर्जिङ कप क्रिकेट : उपाधिको लागि भारत र पाकिस्तान खेल्दै « Khabarhub

एसीसी इमर्जिङ कप क्रिकेट : उपाधिको लागि भारत र पाकिस्तान खेल्दै


७ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


534
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसीसी इमर्जिङ कप क्रिकेटको उपाधिको लागि आज भारत र पाकिस्तानले प्रतिस्पर्धा गर्दैछन् ।

प्रतियोगिताको फाइनल पुगेका भारत ए र पाकिस्तान ए नेपाली समय अनुसार दिउँसो सवा २ बजेपछि प्रतिस्पर्धा गर्न लागेका हुन् । खेल श्रीलङ्काको कोलम्बोमा हुनेछ ।

पाकिस्तान ए पहिलो सेमिफाइनलमा श्रीलङ्का ‘ए’लाई पराजित गर्दै फाइनल पुगेको हो । यता दोस्रो सेमिफाइनलमा बंगलादेश एलाई पराजित गर्दै भारत फाइनल पुगेको हो ।

भारत र पाकिस्तानको फाइनल प्रतिस्पर्धालाई रोचक ढंगले हेरिएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  ६ : ०६ बजे

अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ

गण्डकी – जिल्ला प्रहरी कार्यालय, कास्कीले अनलाइन ठगीमा संलग्न रहेको

आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा

चितवन – प्रसूति गराउनेको पहिलो रोजाइ भरतपुर अस्पताल हुने गरेको

भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ

झापा – झापाको मेचीनगर नगरपालिका–६ पिङ्कीबाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित

दूध अभावमा तीन महिनादेखि चितवन मिल्क बन्द

चितवन – दूधको अभाव भएपछि यहाँको चितवन मिल्क उद्योग तीन

अर्थमन्त्रीले देशको अर्थतन्त्रलाई सही तवरले ड्राइभ गर्न सक्दैनन् : प्रभु साह

रौतहट – आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु