कांग्रेस केन्द्रीय समिति बैठक आज पनि जारी रहने « Khabarhub

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि जारी रहने


७ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बस्ने छ ।

गत मङ्गलबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेको छ ।

केन्द्रीय सदस्यहरूलाई बैठकमा प्रस्तुत विभिन्न १० एजेन्डामा केन्द्रित भएर ७ मिनेट मित्र आफ्ना धारणा राख्न समय निर्धारण गरिएको छ ।

यसअघि धारणा राखेका सदस्यहरूले पार्टीभित्र गुटगत गतिविधि बढेकोमा चिन्ता व्यक्त गर्दै कांग्रेसलाई एक ढिक्का बनाएर लैजानु पर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  ८ : ०२ बजे

रसुवा बाढीबारे सरकारी कामकारबाहीको जानकारी माग

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले रसुवा बाढीपछि सरकारले

विद्याको इन्ट्रीले गिजोलियो एमाले पुनर्गठनको बहस

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको ओलीपछिको दोस्रो वरीयतामा इन्ट्री

याङयाङ खोलामा नयाँ गोरेटो बाटो निर्माणः स्थानीयलाई राहत

रसुवा– याङयाङ खोलादेखि तुइनसम्मको गोरेटो बाटो मर्मत तथा निर्माणकार्य सम्पन्न

महाधिवेशन प्रतिनिधिमा गगन सर्वसम्मत हुँदा विश्वप्रकाश निर्वाचनबाट चुनिए

काठमाडौं– गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत महाधिवेशन

कांग्रेसमा ४४ हजार युवाले पाए जिम्मेवारी, एक लाख युवा उम्मेदवार

काठमाडौँ– नेपालमा राजनीतिक दलहरूको इतिहासमै पहिलो पटक नेपाली कांग्रेसको १५औँ