आज फलफूल तथा तरकारीको मूल्य कति ? « Khabarhub

आज फलफूल तथा तरकारीको मूल्य कति ?


८ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ ।

समितिका अनुसार आज ठूलो नेपाल गोलभेडा प्रतिकेजी ९६ रुपैयाँ ६७ पैसा, सानो लोकल गोलभेडा ४३ रुपैयाँ, टनेल गोलभेडा, लौका, रातो बन्दा र लोकल नासपाती ६५ रुपैयाँ, रातो आलु ५० रुपैयाँ ८० पैसा, भारतीय रातो आलु ३५ रुपैयाँ ५० पैसा, मुडेको रातो आलु ४१ रुपैयाँ प्रतिकिलो रहेको छ ।

यस्तै, सेतो आलु ३९ रुपैयाँ, सुकेको प्याज ५० रुपैयाँ ६० पैसा, लोकल गाँजर १२ रुपैयाँ, लोकल बन्दा १३ रुपैयाँ ८० पैसा, स्थानीय काउली ६६ रुपैयाँ, स्थानीय काउली (ज्यापु) ८६ रुपैयाँ ६७ पैसा, रातो मूला र लोकल सिमी ३५ रुपैयाँ, लाम्चो भन्टा ४२ रुपैयाँ ५० पैसा, तने बोडी ४३ रुपैयाँ, मकै बोडी र भिण्डी प्रतिकेजी ४५ रुपैयाँ पर्नेछ ।

त्यस्तै, राजमा घिउ सिमी, भटमासकोशा, पिँडालू, हरियो लसुन, गान्टे मूला र रायोको साग ७५ रुपैयाँ, टाटे सिमी १३० रुपैयाँ, तितो करेला, झिगूनी, स्कूस र तोरीको साग प्रतिकेजी ५५ रुपैयाँ, हरियो प्याज ७६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १७६ रुपैयाँ, डल्ले च्याउ ३२५ रुपैयाँ, कुरीलो २८० रुपैयाँ, न्यूरो ७६ रुपैयाँ, ब्रोकाउली ९५ रुपैयाँ, सेलरीपुदीना १३५ रुपैयाँ, पार्सले ३२५ रुपैयाँमा किनबेच भइरहेको छ ।

यसैगरी, फूजी स्याउ ३७५ रुपैयाँ, कागती १७० रुपैयाँ, अनार ३९० रुपैयाँ, मालदह आँप १५५ रुपैयाँ, दसहरी आँप १४५ रुपैयाँ, चोसा आँप १५५ रुपैयाँ, कलकत्ते आँप र हरियो तरबुजा ८५ रुपैयाँ रहेको छ ।

हरियो अंगुर ४७५ रुपैयाँ, भुइँ कटहर प्रतिगोटा १६५ रुपैयाँ, रूख कटहर ४३ रुपैयाँ ३३ पैसा, किवी ८५० रुपैयाँ, आभोकाडो ५५० रुपैयाँ, अदुवा २७६ रुपैयाँ र अकबरे खुर्सानी प्रतिकेजी ५५० रुपैयाँ, भेडे खुर्सानी ८६ रुपैयाँ र हरियो धनियाँ ११० रुपैयाँमा कारोबार भइरहेको समितिले जनाएको छ ।  

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  ९ : ३२ बजे

‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१’ माथिको छलफल अन्त्यतिर

काठमाडौँ- विचाराधीन ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१’ माथिको छलफल

गभर्नरको कार्यकाल तीन वर्षमा झारिँदै

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर र सञ्चालक समितिका सदस्यको कार्यकाल

साढे २ वर्षीय बालक हराएको दुई दिनपछि घना जंगलभित्र सकुशल भेटिए

गैँडाकोट– यहाँको गैंडाकोट नगरपालिका-१४, माथिल्लो भागरस्थित मामाघरबाट हराएका साढे दुई

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन प्रणाली सुधार गर्न निर्देशन

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण र

‘मास्टर्नी’को प्रिमियरमा प्रियंकाको ‘सुक्क सुक्क’

काठमाडौं – नायिका प्रियंका कार्कीका लागि फिल्मको प्रिमियर एक सामान्य