प्रधानमन्त्री प्रचण्डले राष्ट्रसंघका महासचिव र बंगलादेशकी प्रधानमन्त्रीसँग भेटवार्ता गर्दै « Khabarhub

प्रधानमन्त्री प्रचण्डले राष्ट्रसंघका महासचिव र बंगलादेशकी प्रधानमन्त्रीसँग भेटवार्ता गर्दै


८ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इटाली भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले आज संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग द्विपक्षीय भेटवार्ता गर्ने भएका छन् ।

इटालीको रोममा भइरहेको राष्ट्रसंघीय सम्मेलनको साइडलाइनमा उनले गुटेर्रेसहसिनासँग छुट्टाछुट्टै भेटवार्ता गर्न लागेका हुन् ।

प्रधानमन्त्री दाहालसँग खाद्य तथा कृषि संगठन (एफएओ) का महानिर्देशक, विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) का कार्यकारी निर्देशक र कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (एडीआईएफ) कार्यक्रमका अध्यक्षले पनि छुट्टाछुट्टै भेट गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री दाहालले रोममा रहँदा मंगलबार गैरआवासीय नेपाली संघ, इटालीले आयोजना गर्ने कार्यक्रममा नेपाली समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  ९ : ५६ बजे

राजनीतिक व्यक्ति उपकुलपति हुने व्यवस्था अन्त्य गर्नुपर्छ : प्रधानमन्त्री कार्की

कीर्तिपुर– प्रधानमन्त्री सुशीला कार्कीले कुलपति पदमा राजनीतिक व्यक्तिहरू रहने  व्यवस्थाले

एमसिए नेपालद्वारा न्यू बुटवल सबस्टेसन र प्रसारण लाइन निर्माण शुभारम्भ

नवलपरासी– पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१३ मा एमसीए नेपालले आज एक

हङकङको बहुतले भवनमा भीषण आगलागी, कम्तीमा चार जनाको मृत्यु

हङकङ- हङकङको एक बहुतले आवासीय भवनमा बुधबार भीषण आगलागी हुँदा

भारतमा नयाँ श्रम संहिताविरुद्ध श्रमिकको देशव्यापी प्रदर्शन

एजेन्सी– भारत सरकारले लागू गरेको नयाँ श्रम संहिताविरुद्ध देशभरका हजारौँ

विराटनगरका कप्तान सन्दीपले लिए चितवनको तेस्रो विकेट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल|) अन्तर्गत बुधबारको खेलमा विराटनगर