महिला विश्वकप फुटबलमा आज तीन खेल हुँदै  | Khabarhub Khabarhub

महिला विश्वकप फुटबलमा आज तीन खेल हुँदै 


८ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महिला विश्वकप फुटबलमा आज तीन खेल हुँदै छन् । आज हुने पहिलो खेलमा समूह ‘जि’ मा रहेका अर्जेन्टिना र एटाली खेल्ने छन् । यो खेल न्युजिल्यान्डमा हुनेछ । 

यस्तै आजै समूह ‘एच’मा रहेको जर्मनी र मोरक्को तथा समूह ‘एफ’ मा रहेको ब्राजिल र पानामाबीच प्रतिस्पर्धा हुने छ । यी दुवै खेल अष्ट्रेलियामा हुनेछन् । 

अष्ट्रेलिया र न्युजिल्याण्डमा जारी महिला विश्वकप फुटबलमा आजका खेलपछि पहिलो चरणका खेलहरू सकिनेछन् । 

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  ११ : ४७ बजे

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक मङ्गलबार बस्दैछ । बैठक

रुस-युक्रेन युद्ध : ट्रम्पसँग सकारात्मक छलफल भएको जेलेन्स्कीको प्रतिक्रिया

काठमाडौं – युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग

रुपन्देही–३ को उपनिर्वाचनका लागि २६ राजनीतिक दल दर्ता

काठमाडौं– आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र नम्बर ३ मा

पोखरीमा डुबेर दुई जनाको मृत्यु

राजविराज – सप्तरीँमा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ।

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय