राजनीतिक रूपान्तरणका लागि ‘एक्जिट पोलिसी’ आवश्यक : महामन्त्री शर्मा « Khabarhub

राजनीतिक रूपान्तरणका लागि ‘एक्जिट पोलिसी’ आवश्यक : महामन्त्री शर्मा


८ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक रूपान्तरणका लागि एक्जिट पोलिसी (बहिर्गमन नीति) आवश्यक रहेको बताएका छन् ।

सोमबार बसेको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै महामन्त्री शर्माले यस्तो बताएका हुन् । राजनीतिक दलहरूले एक्जिट पोलिसी बनाएको खण्डमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सांसदहरु भइरहने प्रवृत्तिको अन्त्य हुने उनले बताए ।

राजनीतिमा उमेर नभइ एजेण्डा महत्त्वपूर्ण हुने भए पनि महत्त्वपूर्ण पदहरूमा भने एक्जिट पोलिसी राख्न जरुरी देखिएको उनको तर्क थियो ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  ६ : २६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै