निमावि शिक्षक लाइसेन्सका लागि आवेदन आह्वान | Khabarhub Khabarhub

निमावि शिक्षक लाइसेन्सका लागि आवेदन आह्वान


११ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शिक्षक सेवा आयोगले निम्न माध्यमिक विद्यालय तह (निमावि)को अध्यापन अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन आह्वान गरेको छ ।

लाइसेन्सका लागि कक्षा १२ उत्तीर्ण गरेका नेपाली नागरिकले दरखास्त दिन सक्ने छन्। आयोगका अनुसार योग्यता पुगेका इच्छुक व्यक्तिले आजदेखि आवेदन दिन सक्नेछन्।

आयोगका अनुसार ११ भदौसम्म तोकिएको दस्तुर तिरेर दरखास्त दिन सकिने र दोब्बर दस्तुर तिरेर १८ भदौसम्म अनलाईनमार्फत आवेदन दिन सकिनेछ। आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणाली https://license.tsc.gov.np मार्फत अनलाइन दरखास्त पेस गर्न सकिने छ ।

आयोगले विज्ञापनको विस्तृत विवरण आयोगको वेबसाइट www.tsc.gov.np प्राप्त गर्न र हेर्न सक्ने जनाएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहीबार  ८ : १८ बजे

अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालनमा

बागलुङ – पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक तीन दिनपछि सञ्चालनमा

बागलुङमा परम्परागत जोगी नाच प्रदर्शन

गण्डकी – नेवार समुदायमा यतिबेला विभिन्न जात्रा र नाचको रौनक

अप्टिकल फाइबर नेटवर्क विस्तार गर्न एनटीए र एनटिसीबीच सम्झौता

काठमाडौं – ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडीएफ) मार्फत गण्डकी र

रवि लामिछानेलाई ललितपुरको नक्खु कारागार ल्याउने निर्णय

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रुपन्देही

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो (सूचीसहित)

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने