महोत्तरीमा एकजना मिटरब्याजी पक्राउ « Khabarhub

महोत्तरीमा एकजना मिटरब्याजी पक्राउ


११ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– प्रहरीले एकजना मिटरब्याजीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको भंगहा नगरपालिका–६ हतिसर्वाका इन्द्रजित साह रहेका छन् । उनी मिटरब्याजी रघुवीर साहका छोरासमेत रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीमा भएको छलफलमा विवाद गर्न खोजेपछि उनलाई पक्राउ गरिएको हो । कार्यालयमा अनुचित लेनदेन कार्यदलले छलफल गरेको थियो । 

जिल्ला प्रशासन कार्यालयमा उनी र उनका बाबुविरुद्ध करिब २० वटा अनुचित लेनदेन उजुरी परेको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहीबार  १२ : १३ बजे

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने