कृषि सम्बन्धी ऐन आवश्यक : मन्त्री भुसाल « Khabarhub

कृषि सम्बन्धी ऐन आवश्यक : मन्त्री भुसाल


१४ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कृषि तथा पशुपक्षी विकासमन्त्री डा. वेदुराम भुसालले कृषि क्षेत्र पनि कानुनअनुसार नै चल्नुपर्ने भएकाले कृषि सम्बन्धी ऐन आवश्यक रहेको बताएका छन् ।

खाद्यका लागि कृषि अभियानले आइतबार काठमाडौंमा आयोजना गरेको एकीकृत कृषि ऐनको आवश्यकताबारे प्रारम्भिक छलफल कार्यक्रममा मन्त्री भुसालले कृषि सम्बन्धी ऐनलाई सरोकारवालासंगको छलफलपछि मन्त्रिपरिषद्मा पेश गर्ने पनि बताए ।

 उनले कृषि क्षेत्र जीवनपद्धतिसँग जोडिएकाले यसलाई व्यवस्थित गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । अहिले प्रस्तावित ऐनको मस्यौदा छलफलका लागि प्रदेशमा पठाइएकाले आवश्यक सुझावलाई ग्रहण गर्ने उनले बताएका छन् 

छलफलमा सहभागीहरूले कृषि क्षेत्रमा देखिएका विभिन्न समस्या समाधानका लागि आवश्यक कानूनी व्यवस्था गर्न सुझाव दिएका थिए । 

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  १ : ३४ बजे

आजको कार्टुन : रोलक्रमबाट खसेकी श्रीमान् !

काठमाडौं- संवैधानिक परिषदले वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ललाई पछि पार्दै

अनि एकल लिडमा आँट गरेकी आँचल…

काठमाडौं- नायिका आँचल शर्मा अहिलेका सबैभन्दा बढी फिल्म दिने नायक

सरकारको नीतिमा आचार्यको टिप्पणी: ‘बीआरटीले ट्राफिक समस्या झन् जटिल बनाउन सक्छ’

काठमाडौँ – पूर्वाधारविद् सूर्यराज आचार्यले सरकारको नीति तथा कार्यक्रममा समेटिएका

बेलायती प्रधानमन्त्री स्टाररमाथि राजीनामाको दबाब

लन्डन – बेलायती प्रधानमन्त्री किर स्टार्मरमाथि राजीनामा दिन दबाब बढेको

आईपीएल: रोमाञ्चक भिडन्तमा पञ्जाब पराजित, दिल्ली ३ विकेटले विजयी

नयाँ दिल्ली – माधव तिवारीको उत्कृष्ट अलराउन्ड प्रदर्शनको मद्दतले दिल्ली