कञ्चनपुरबाट वन मुद्दाका फरार प्रतिवादी पक्राउ « Khabarhub

कञ्चनपुरबाट वन मुद्दाका फरार प्रतिवादी पक्राउ


१४ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरमा वन मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन्।

जिल्लाको  भीमदत्त नगरपालिका–९ का किसनसिंह कार्कीलाई प्रहरीले घरबाटै पक्राउ गरेको हो।

कार्कीलाई जिल्ला अदालत कञ्चनपुरले २०७४ भाद्र १४ गते ‘वन पैदावार पाँचऔले चोरी निकासी मुद्दामा’ एक वर्ष कैद सजाय सुनाइएको थियो।

उनी सोही दिनबाटै फरार रहेका थिए। कार्कीलाई आज पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनलाई अदालतले सजाय  भुक्तानको लागी कारागार चलान गरेको छ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  ५ : ३५ बजे

राष्ट्रियसभाको बहस, सरकार संसद्प्रति जबाफदेही हुनुपर्छ

काठमाडौं– राष्ट्रियसभाका सांसदहरूले सरकार संसद्प्रति जिम्मेवार र जबाफदेही हुनुपर्नेमा जोड

भारतीय चर्चित गायक शान नेपालमा, गाएका थिए द्विभाषिक ‘मुसुमुसु हाँसिदेऊ’

काठमाडौं– नेपाली र हिन्दी शब्द समेटिएको द्विभाषिक गीत गाएका चर्चित भारतीय

रास्वपा बैठक छलेका बालेन मनोनीत हुनेहरूको नामसमेत रविलाई नदिई हिँडेका थिए मुस्ताङतिर

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पहिलो महाधिवेशनको दुई

रास्वपाले जेन-जी सांसद पुरुषोत्तमलाई बनायो सहमहामन्त्री

काठमाडौं– जेन-जी अभियान्ता पुरुषोत्तम यादव राष्ट्रिय स्वतन्त्र पार्टीको सह महामन्त्री

काठमाडौंको फोहर व्यवस्थापनसम्बन्धी छलफलमा अचानक ‘फायर’ भइन् आशिका

काठमाडौं- काठमाडौं उपत्यकाको फोहरमैला व्यवस्थापनसम्बन्धी छलफलमा चर्काचर्की भएको छ ।