सम्बन्ध मजबुद बनाउन भारतीय विदेशमन्त्री जयशंकर चीन जाँदै « Khabarhub

सम्बन्ध मजबुद बनाउन भारतीय विदेशमन्त्री जयशंकर चीन जाँदै


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–दुई देशबीचको सम्बन्ध थप मजबुद बनाउन भारतीय विदेश मन्त्री एस जयशंकर चीनको भ्रमण गर्ने भएका छन् । उनी आउँदो महिना चीन जाने तयारीमा छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी अक्टोबरमा चीन जाने भएकाले त्यसको पूर्व तयारीका रुपमा भारतीय विदेश मन्त्रीको चीन भ्रमणलाई लिइएको छ ।

जयशंकरले चीन भ्रमणका क्रममा भारत र चीनबीचको विवादका विषयमा पनि अधिकारीहरुसँग छलफल गर्ने र दुई देशको सम्बन्धलाई थप मजबुद बनाउने विषयमा भ्रमण केन्द्रित बनाउने भारतीय सञ्चार माध्यमले जनाएका छन्।

भारतीय विदेशमन्त्रीले गत वर्षको डोकलाम विवादलाई विर्सिएर दुई देशबीचको व्यापार सम्बन्धलाई अझै मजबुद बनाउने र दुई देशबीचको लगानी आदानप्रदानका विषयमा पनि छलफल गर्नेछन् ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  ७ : ५३ बजे

एकताको सन्देश दिन राष्ट्रिय झण्डासहित सद्भाव र्‍याली (तस्बिरहरू)

बुटवल– दुई फरक समुदायबीच भएको हिंसात्मक झडपले सुनसरी अस्तव्यस्त बनिरहँदा बुटवलमा

वालेन्द्र शाह रास्वपाको वरिष्ठ नेतामा मनोनीत

काठमाडौं- प्रधानमन्त्रीसमेत रहेका वालेन्द्र शाह सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको वरिष्ठ

एउटा प्रश्न : ‘यो देशका प्रधानमन्त्री वालेन्द्र हुन् कि रवि लामिछाने ?’

काठमाडौं- सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि देशको

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

काठमाडौं– विद्यार्थीहरूले आफैँ पैसा उठाएर ‘केक’ ल्याएका थिए । विद्यालय