आङ साङ सूचीलाई ५ मुद्दामा माफी  « Khabarhub

आङ साङ सूचीलाई ५ मुद्दामा माफी 


१७ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

यांगुन– म्यानमारमा सन् २०२१ मा भएको सैनिक विद्रोहपछि जेलमा परेकी नेतृ आङ साङ सूचीलाई माफी दिइएको छ ।

म्यानमारकी नेतृ सूचीलाई १९ अपराधमध्ये ५ वटामा माफी दिइएको हो । उनलाई विभिन्न मुद्दामा दोषी ठहर गरी ३३ वर्षको जेल सजाय दिइएको छ ।

म्यानमारको सेनाले निर्वाचित नेतृ सूची र अन्य वरिष्ठ नेताहरूलाई पक्राउ गरी जेलमा राखेको थियो। ७८ वर्षीया सूचीलाई विभिन्न मुद्दामा ३३ वर्षको जेल सजाय सुनाइएको थियो ।

फेब्रुअरी १, २०२१ मा, सेनाले एक वर्षको लागि देशमा कूको कार्यान्वयन गरेको थियो। पछि यो आपतकाल लम्बियो र यो आपतकाल चौथो पटक फेरि ६ महिना थपिएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ८ : २२ बजे

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका

कांग्रेस अधिवेशनमा सहभागी शिक्षकलाई कारबाही गर्न निर्देशन

काठमाडौँ । नेपाली कांग्रेसको वडा अधिवेशनमा सहभागी भएका शिक्षकलाई कारबाही

ओलीको बचाउ गर्दै रामकुमारी : नेतृत्व परिवर्तनको बहस फेसन

काठमाडौँ । नेकपा एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले स्थापित दलहरुमा

अध्यक्षविरुद्धका सबै प्रयास असफल भए : महेश बस्नेत

काठमाडौँ – नेकपा (एमाले)का सचिव महेश बस्नेतले अध्यक्ष केपी शर्मा