विशेष प्रशिक्षणका लागि राष्ट्रिय क्रिकेट टोलीका ६ खेलाडी भारतमा | Khabarhub Khabarhub

विशेष प्रशिक्षणका लागि राष्ट्रिय क्रिकेट टोलीका ६ खेलाडी भारतमा


२० श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विशेष प्रशिक्षणका लागि राष्ट्रिय क्रिकेट टोलीका ६ जना खेलाडी भारत गएका छन् ।

नेपाल क्रिकेट संघ क्यानले एक महिना लामो विशेष प्रशिक्षणका लागि ६ खेलाडीलाई भारतको राजधानी दिल्ली पठाएको हो ।

क्यानले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै ६ खेलाडीलाई दिल्ली पठाएको उल्लेख गरेको छ ।

दिल्ली गएका खेलाडीमा कमलसिंह ऐरी, विनोद भण्डारी, विवेक यादव, कमल खत्री, सागर ढकाल र लोकेश बम रहेका छन् ।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  ६ : ३६ बजे

एआईमा चीन भन्दा अमेरिका अगाडि, आविष्कारसँगै व्यावहारिक प्रयोगको अभ्यास

जेनेभा – संयुक्त राज्य अमेरिका र चीन कृत्रिम बुद्धिमत्ता (एआई)

कालीगण्डकी कोरिडोर : लस्ती–बेनी खण्ड कालोपत्र गरिँदै

म्याग्दी– कालीगण्डकी कोरिडोरअन्तर्गत लस्ती–बेनी खण्डमा कालोपत्र गर्न थालिएको छ ।

मतदाता नामावलीमा नाम दर्ता गर्नेको उत्साहजनक सहभागिता 

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

देशभरको मौसम सफा रहने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मर्मतपछि नेपाल एयरलाइन्सको ट्वीनअटर विमान व्यावसायिक उडानमा

काठमाडौं – नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ट्वीनअटर विमान