फिफा महिला विश्वकप : नेदरल्याण्ड्स क्वार्टरफाइनलमा प्रवेश « Khabarhub

फिफा महिला विश्वकप : नेदरल्याण्ड्स क्वार्टरफाइनलमा प्रवेश


२१ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिफा महिला विश्वकप फुटबलमा नेदरल्याण्ड्स क्वार्टरफाइनल (अन्तिम ८) मा प्रवेश गरेको छ ।

आज बिहान अष्ट्रेलियाको सिड्नीमा भएको खेलमा दक्षिण अफ्रिकालाई २–० गोलले हराउँदै नेदरल्याण्ड्स क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

नेदरल्याण्ड्सका लागि जिल रुड र लिन्थ बियन्सटेनले एक–एक गोल गरेका थिए ।

नेदरल्याण्ड्स समूह ‘ई’बाट विजेता बन्दै अन्तिम १६ मा पुगेको थियो भने दक्षिण अफ्रिका समूह ‘जी’ को उपविजेता बनेको थियो ।

अब क्वार्टरफाइनलमा नेदरल्यान्ड्सले स्पेनको सामना गर्नेछ ।

 

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  १२ : ३९ बजे

पश्चिमी नेपालतर्फ सर्दै न्यूनचापीय प्रणाली : आगामी २-३ दिन उच्च सतर्कता अपनाउन विभागको अपिल

काठमाडौं– बंगालको खाडीमा बनेको न्यूनचापीय प्रणालीका कारण विगत दुई दिनदेखि

काठमाडौं तथा भरतपुर जाने खण्डमा पहिरो : यातायात प्रभावित

दमौली– तनहुँबाट मुग्लिङ हुँदै काठमाडौँ तथा भरतपुर जाने सडकखण्डमा पहिरोका

विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन आग्रह

दाङ– लुम्बिनी प्रदेश सरकारले सम्भावित विपद् प्रतिकार्यका लागि उच्च सतर्कता

भँडारे खोलामा सडकमाथिबाट लेदोसहितको बाढी आउँदा सिद्धिचरण लोकमार्ग अवरुद्ध

ओखलढुङ्गा– लगातारको वर्षाका कारण ओखलढुङ्गाको सिद्धिचरण लोकमार्ग अवरुद्ध भएको छ

परराष्ट्रमन्त्री खनाल र बेलायतका राज्यमन्त्री म्याकनिलबीच भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्य बेलायतका अन्तरराष्ट्रिय विकाससम्बन्धी राज्यमन्त्री