प्रिओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि « Khabarhub

प्रिओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि


२२ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  प्रिओपन सेसनमा नेप्से सूचक ०.०९ अंकले बढेको छ । योसँगै सूचक २०५१.५६ अंकमा पुगेको छ ।

सेसन अवधिमा २० कम्पनीका २४ सय ७६ कित्ता सेयर किनबेच भएको छ । जसमा ९ लाख ४१ हजार रुपैयाँको कारोबार भएको छ ।

सेसनमा कुल ९५ वटा कारोबार भयो । ९ कम्पनीको भाउ बढ्दा ९ वटैको मूल्य घट्यो । बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएन ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  ११ : ३७ बजे

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै