अन्तरदेशीय तस्करीका लागि नेपाल ट्रान्जिट बन्यो : गृहमन्त्री श्रेष्ठ « Khabarhub

अन्तरदेशीय तस्करीका लागि नेपाल ट्रान्जिट बन्यो : गृहमन्त्री श्रेष्ठ


२३ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले एक क्विन्टल सुन तस्करीबारे संसदमा जवाफ दिन सुरु गरेका छन् ।

प्रकरणबारे संसदमा जवाफ दिँदै मन्त्री श्रेष्ठले अन्तरदेशीय तस्करीका लागि नेपाल ट्रान्जिट बनेको बताएका छन् ।

उनले पहिले पनि तस्करी हुँदै आएको भनेर चुप बस्न नसकिने टिप्पणी गरे ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री श्रेष्ठले यस प्रकरणबारे सरकारले छानबिन गरिरहेको उल्लेख गरे ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  ६ : १७ बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम