एनआरएनए चेक रिपब्लिकको नवनिर्वाचित कार्यसमितिद्वारा पदभार ग्रहण « Khabarhub

एनआरएनए चेक रिपब्लिकको नवनिर्वाचित कार्यसमितिद्वारा पदभार ग्रहण


२३ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


402
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गैर आवासीय नेपाली संघ (एनआरएनए) चेक रिपब्लिकको नवनिर्वाचित पदाधिकारीहरुको पदभार ग्रहण तथा बुझबुझारथ कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय समन्वय परिषदको चुनाव गत जुलाई १६ मा सम्पन्न भएको थियो ।

अस्ट्रेलियन भोटिङ कम्पनी भेरो भोटिङमार्फत अनलाइन फेस भेरिफिकेसन प्रविधि मार्फत भएको चुनावमा ९८ प्रतिशत मत खसेको थियो । निर्वाचनमा बैकुण्ठ रायमाझी भारी मतका साथ अध्यक्षमा विजयी भएका थिए ।

उक्त कार्यक्रममा निवर्तमान पदाधिकारीहरु अध्यक्ष यदुराम पन्थी, महासचिव गिरीश कँडेल, कोषाध्यक्ष सुजन तिमल्सिनाले नवनिर्वाचित पदाधिकारीहरु अध्यक्ष बैकुण्ठ रायमाझी, महासचिव सन्तुप्रसाद अर्याल, कोषाध्यक्ष रामहरि ढुङ्गेललाई निर्णय पुस्तिका तथा कोष हस्तान्तरण गरेका थिए ।

साथै कार्यक्रममा नेपाली नौमती र पञ्चेबाजा प्रस्तुत गरिएको थियो ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  ९ : १४ बजे

बाढीमा हराएकाहरू भेटिएनन्, घामपानीले खुइलिए भित्ताका फोटो

काठमाडौं  – रसुवाको भोटेकोशीमा विनाशकारी बाढी आएको एक महिना पूरा हुँदा

नैनसिंह महरलाई महामन्त्रीमा अघि बढाउने डडेल्धुरा कांग्रेसको सर्वसम्मत निर्णय

डडेल्धुरा- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेता नैनसिंह महरलाई महामन्त्री पदको

पहिरोका कारण सोलुखुम्बु-काठमाडौं आवागमन बन्द

सोलुखुम्बु– सोलुखुम्बुको स्थलमार्गबाट प्रवेश गर्ने मुख्य नाकामा सडक भासिएपछि जिल्ला

राष्ट्रसङ्घको मुख्यालयमा ‘सगरमाथादेखि समुद्रसम्म’ नामक कार्यक्रम आयोजना

काठमाडौं- जलवायु परिवर्तन विषयलाई विश्वसामु बलियो रूपमा उठाउन नेपालले संयुक्त

साउदी–पाकिस्तान–टर्कीबीच सैन्य क्षमता र सुरक्षा सहकार्य विस्तारमा जोड

एजेन्सी– साउदी अरब, पाकिस्तान र टर्कीएका सैन्य प्रमुखहरूले शुक्रबार रियादमा