कञ्चनपुरमा एकैदिन दुई जना मृत अवस्थामा फेला « Khabarhub

कञ्चनपुरमा एकैदिन दुई जना मृत अवस्थामा फेला


२५ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


951
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – कञ्चनपुरमा एकै दिन दुई जना मृत अवस्थामा फेला परेका छन्।

जिल्लाको भीमदत्त नगरपालिका–३ सुन्दर टोलमा नहरको छेउमा सोहि पालिकाको–६ बनगाँउका २७ वर्षीय लोकेन्द्र पार्की बिहीवार बिहान मृत अबस्थामा फेला परेका हुन्।

यस्तै, बेदकोट नगरपालिका–८ भाँसीका ५२ वर्षीय कालुसिंह सेट्टी दुई दिनदेखी बेपत्ता रहेका थिए। सेट्टीलाई आज बिहान सोहि पालिकाको–७ बसन्तपुर स्थित काङला खोलाको किनारमा मृत अबस्थामा फेला पारेको प्रहरीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहीबार  ९ : ०८ बजे

बागलुङमा धान उत्पादन बढ्यो

बागलुङ– यस वर्ष बागलुङमा धान उत्पादन बढेको छ । समयमा

यस्तो रहने छ आजको मौसम

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मानव अधिकारको पूर्ण कार्यान्वयन गर्नु अपरिहार्य आवश्यकता : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

सार्कको ४०औँ वार्षिकोत्सव मनाइयो 

काठमाडौं– दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को बडापत्रमा हस्ताक्षर गरेको

च्याम्पियन्स लिग : एटलान्टासँग चेल्सी पराजित

काठमाडौं – च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सी पराजित