नेकपाको सचिवालय बैठक बालुवाटारमा शुरु « Khabarhub

नेकपाको सचिवालय बैठक बालुवाटारमा शुरु


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक शुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरु भएको बैठकमा पार्टी एकताका बाँकी काम टुंगो लगाइने अपेक्षा गरिएको छ ।

आइतबारको बैठकमा जिल्ला इञ्चार्ज तोक्ने, केन्द्रीय विभाग तथा आयोग, सल्लाहकार परिषद, ज्येष्ठ कम्युनिस्ट मञ्च गठनलगायत विषय टुंग्याउने जनाइएको छ ।

यसअघिको बैठकमा ३२ केन्द्रीय विभागमध्ये पूर्व एमालेले १८ र पूर्व माओवादीले १४ विभाग लिने गरी सहमति भएको थियो ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  २ : ४१ बजे

सरकारका १०० दिन : विद्युत् खपत बढाउने र निर्यातलाई व्यवस्थित गर्ने मार्गचित्र तयार

काठमाडौं- सरकारले आर्थिक समृद्धिको प्रमुख आधार स्तम्भका रूपमा ऊर्जा क्षेत्रलाई

सरकारका सय दिन : जेनजी आन्दोलनका घाइते र सहिद परिवारलाई एकीकृत राहत प्याकेज

काठमाडौं- सरकारले जेन-जी आन्दोलनका घाइते तथा सहिद परिवारको राहत, औषधोपचार,

संविधान संशोधन बहस कार्यदलले असार मसान्तभित्र प्रतिवेदन बुझाउने

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार एवं संविधान संशोधन

बालेन सरकारका सय दिन पूरा, के के भए उपलब्धि ? (पूर्णपाठ)

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले आफ्नो कार्यकालको पहिलो

बाल संरक्षणसम्बन्धी नीति तथा संयन्त्रहरू र यसले बालबालिकाको जीवनमा पारेको प्रभाव

नेपालमा बालबालिकाबारे कानुनबाटै परिभाषित मापदण्ड छ । नेपालको कानुन र