नक्कली शैक्षिक प्रमाणपत्र प्रकरण : सिटिजन्स बैंकका ६ कर्मचारी पक्राउ « Khabarhub

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरण : सिटिजन्स बैंकका ६ कर्मचारी पक्राउ


२९ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको अभियोगमा सिटिजन्स बैंकका ६ जना कर्मचारीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिटिजन्स बैंकको बुटवल शाखाकी मनीषा मास्के, मणिग्राम शाखाकी गोमा ज्ञवाली, कालिकानगर शाखाकी कल्पना खत्री, कालिकानगर शाखाकै प्रतीक्षा रेग्मी, बुटवल शाखाका खिमानन्द गौतम र दीपक बिष्ट छन्। उनीहरुलाई रुपन्देहीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

नक्कली प्रमाणपत्रका आधारमा बैंकमा कार्यरत रहेको सूचनाका आधारमा सिटिजन्स बैंकका विभिन्न शाखामा कार्यरत कर्मचारी पक्राउ परेका हुन् । यो प्रकरणमा अहिले पनि अपरेसन चलिरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  ९ : ४७ बजे

भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत दिने

काठमाडौं – भारत सरकारले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् उपलब्ध

कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने

काठमाडौँ- नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि २३

रास्वपा सांसदहरूले उद्धार कोषमा जनही थप १५ हजार दिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका सदस्यहरूले प्रधानमन्त्री दैवी

सशस्त्र प्रहरीलाई अमेरिकी ड्रोन सहयोग

काठमाडौँ- नेपालका बाढीप्रभावित दुर्गम क्षेत्रमा राहत सामग्री पुर्‍याउनका लागि सशस्त्र