रणवीर–आलियाको ‘गल्ली ब्याइ’ लाई झट्का, फिल्म भयो लिक « Khabarhub

रणवीर–आलियाको ‘गल्ली ब्याइ’ लाई झट्का, फिल्म भयो लिक


३ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भ्यालेनटाइन डेको मौका पारेर बिहीवार नै रिलिज गरिएको फिल्म ‘गल्ली ब्याइ’ मा आलिया भट्ट र रणवीर सिंहको अभिनय छ । फिल्मले रिलिजसँगै दर्शक तथा समीक्षकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।

रिलिजकै दिन यो फिल्म लिक भएको छ । तमिलरकर्स नामक एक साइटले फिल्म लिक गरेको हो । यो साइटमा पूरै फिल्म अनलाइनमा डाउनलोड गर्न मिल्ने गरी राखिएको छ ।

जोया अख्तरले निर्देशन गरेको यो फिल्म रिलिज पहिलेदेखि नै चर्चामा थियो ।

यसरी फिल्म लिक भएको पहिलोपटक भने होइन । जब कुनै फिल्म रिलिज हुन्छ, तब तमिलरकर्सले अरु फिल्म पनि सलिनक गर्ने गर्छ । यो साइटमा आएका फिल्मलाई कैयनपटक प्रतिबन्धित समेत गरिएको थियो ।

यो साइटले मणिकर्णिका, पेट्टा, उरी, २.० लगायत अरु फिल्म पनि लिक गरेको थियो ।

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार  १ : ०४ बजे

देउवा भन्छन्– सबै मिलेर जनतामा आशा जगाउनुपर्नेछ

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

काठमाडौँका यी पाँच स्थानमा वितरण गरिँदैछ ग्यास, नागरिकता अनिवार्य चाहिने

काठमाडौं । नेपाल आयल निगमले शनिबार पाँच स्थानबाट ग्यास वितरण

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

ओखलढुङ्गा – ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका-५ स्थित मेले गुम्बा टोलमा कुहिरोबाट

बेनी-जोमसोम र बेनी-दरवाङ सडक रातिमा बन्द

म्याग्दी – जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई वटा सडकमा

मौरिसस पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी मौरिसस पठाइदिन्छु