अराज केशवले ल्याए केटाहरुको तीज गीत (भिडियो) « Khabarhub

अराज केशवले ल्याए केटाहरुको तीज गीत (भिडियो)


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक अराज केशवले ‘प्रभु’ बोलको गीत बजारमा ल्याएका छन् । तीजमा व्रत बस्ने अविवाहित पुरुषहरुको कथालाई समेटेर उनले नयाँ शैलीको गीत बजारमा ल्याएका हुन् ।

गीतको भिडियोमा कुमार तामाङको अभिनय देख्न सकिन्छ । यस्तै भिडियोमा अविवाहित पुरुषहरुले भगवान् शिवसँग सुयोग्य प्रेमिका माग्दै तीजमा व्रत बसेको देखाइएको छ ।

गीतमा गायक अराजले नै शब्द तथा संगीत दिएका छन् शैलेन्द्रमान प्रधानले एरेन्ज गरेका छन् । गीतको भिडियोमा एलिना ठकुरी, पुषु क्षेत्री, टिकाराम कुमार, काल भैरव, माधव श्रेष्ठ, मोहन सुनवार, आर्यन मगर र मुकेश नेपाली फिचर्ड छन् । चक्र बम, लालबहादुर धामी र मनिष खड्कालाई पनि देख्न सकिन्छ ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  १० : ४५ बजे

उत्कृष्ट काम गर्ने उपभोक्ता समिति र कर्मचारी सम्मानित

खोटाङ– नेपाल सरकार, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयअन्तर्गत जलस्रोत तथा

मधेशका पूर्वप्रदेश प्रमुख अहिराज बलात्कार मुद्दामा दोषी, सजाय निर्धारण बिहीबार

काठमाडौं- मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज (राजेश झा) बलात्‍कार

आयल निगमले अबदेखि खान पकाउने ग्यास भरी सिलिन्डर बेच्ने

काठमाडौं- नेपाल आयल निगमले बुधबारदेखि देशभर पूर्ण तौल (भरी सिलिण्डर)

विद्यार्थी कुटपिट घटनाप्रति शिक्षा मन्त्रालयको चासो

काठमाडौं – काठमाडौँको बौद्धस्थित खावालिङ विद्यालयमा शिक्षिकाले एक विद्यार्थीलाई कुटपिट गरेको घटनाप्रति

कांग्रेसको निष्कर्ष : सुकुम्वासीमाथि सरकारी व्यवहार ‘अमानवीय’, सार्वजनिक महत्वको प्रस्ताव लैजान आग्रह

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सुकुम्बासी