‘बजरंगी भाइजान’की मुन्नी यस्ती बनिन् (फोटो फिचर) | Khabarhub Khabarhub

‘बजरंगी भाइजान’की मुन्नी यस्ती बनिन् (फोटो फिचर)


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– चलचित्र ‘बजरंगी भाइ जान’ हेर्ने सबै दर्शकको मन मस्तिष्कमा बस्न सफल ‘मुन्नी’ अर्थात् ‘हर्षाली मल्होत्रा’ सामाजिक सञ्जालमा निकै सक्रिय छिन् ।

चलचित्रमा उनको अभिनयलाई सबैले रुचाए । उनको सुन्दरताको पनि खुब तारिफ भयो । चलचित्र बजरंगी भाइजान २०१५ मा रिलिज भएको थियो ।

२००८ सालमा जन्मिएकी मुन्नीले ७ वर्षकी हुँदा चलचित्र बजरंगी भाइजानमा अभिनय गरेकी थिइन् । अहिले उनी ११ वर्षकी भइन् । ११ वर्षीया मुन्नीको फ्यान फलोइङ पनि लोभलाग्दो छ ।

मुन्नीका केही तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ । कस्ती बनिन् मुन्नी हेर्नोस् केही तस्वीर–

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  ११ : ४७ बजे

फर्जी कागजात प्रकरणमा बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा बर्खास्त

काठमाडौं – बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई फर्जी कागजात प्रयोग

दिल्लीमा भारतीय र चिनियाँ विदेश मन्त्रीबीच उच्चस्तरीय वार्ता

काठमाडौं – भारतका विदेशमन्त्री डा.एस जयशंकर र चीनका पोलिट ब्युरो

घुस रकमसहित पक्राउ परेका वरिष्ठ वन अधिकृत यादवविरुद्ध आरोपपत्र दायर

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, कैलालीमा

सप्तरी घोंगी टिप्ने क्रममा डुबेर वृद्धाको मृत्यु

सप्तरी – घोंगी टिप्ने क्रममा अग्निसाइर कृष्णासवरण गाउँपालिकामा आज एक

च्याङ्ग्रा जोनमा ७८ पशु फार्म सूचीकृत

मुस्ताङ – राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ मुस्ताङअन्तर्गत सञ्चालित