गाई गोरुको हत्या गरी सार्वजनिक भोज गर्नेमाथि कारबाही गर्न मधेशी आयोगको माग « Khabarhub

गाई गोरुको हत्या गरी सार्वजनिक भोज गर्नेमाथि कारबाही गर्न मधेशी आयोगको माग


१० भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


810
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गाई गोरुको हत्या गर्नेमाथि कारबाही गर्न मधेशी आयोगले माग गरेको छ । आइतबार विज्ञप्ति जारी गर्दै आयोगले गाई गोरुको हत्या गरी सार्वजनिक भोजको आयोजना गर्नेमाथि तत्काल कारबाही गर्न माग गरेको हो ।

संविधानमा गाईलाई राष्ट्रिय जनावर उल्लेख गरिएकाले यसलाई सबै जात तथा धर्मका मानिसहरुले सम्मान गर्नुपर्ने भन्दै आयोगको जिकिर छ ।

आयोगले सुनसरीको धरानमा गाई गोरुको हत्या गरी सार्वजनिक रूपमा भोज आयोजना गर्ने क्रियाकलाप संविधानविपरीत रहेको जनाएको छ । यस कार्यमा संलग्नमाथि कारबाही गरी सामाजिक–धार्मिक सद्भाव कायम राख्न पनि आयोगले सरकारको ध्यानाकर्षण गराएको छ ।

 

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  ७ : ०३ बजे

भोटेकोशी बगरमा शव खोज्दै सेना-प्रहरी, आँखामा त्रास र मनमा आशा बोकेर कुर्दैछन् आफन्त

काठमाडौं- बुधबार रसुवाको भोटेकोशी हुँदै त्रिशूलीमा आएको विनाशकारी बाढीले ठूलो

फाइट जितेपछि रवीन्द्रको आग्रह – नेपालमा बाढीले गाह्रो छ, सहयोग गर्नुस्

काठमाडौं – ‘रोड टू यूएफसी सिजन-५’ अन्तर्गत युजिल्यान्डका कासिब मोर्डोचलाई

नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा

कासिबलाई हराउँदै फाइनलमा रवीन्द्र

काठमाडौं – ‘रोड टू यूएफसी सिजन –५’ अन्तर्गत युजिल्यान्डका कासिब

नर्वेका राजा हेराल्डको निधन, छोरा हाकोनले सम्हाले राजगद्दी

ओस्लो– नर्वेका राजा हेराल्डको ८९ वर्षको उमेरमा शुक्रबार निधन भएको