धनगढीबाट लागूऔषधसहित दुई जना पक्राउ « Khabarhub

धनगढीबाट लागूऔषधसहित दुई जना पक्राउ


११ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

धनगढी– धनगढीबाट लागूऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

 आइतबार साँझ धनगढी उपमहानगरपालिका–१२ ‘सी’ गाउँमा सोही स्थानका २६ वर्षीय महेन्द्र खड्का र २४ वर्षीय नरजीत थापालाई प्रहरीले लागूऔषधसहित पक्राउ गरेको हो।

१ ग्राम २४ मिलिग्राम लागूऔषध र ८ वटा लागूऔषध ओपिडल क्याप्सुलसहित दुबै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार अस्थाई प्रहरी पोष्ट जुगेडाको टोलीले दुबै जनालाई लागूऔषधसहित पक्राउ गरेको हो।

प्रकाशित मिति : ११ भाद्र २०८०, सोमबार  ७ : ११ बजे

पहिलोपटक मतदान गर्दा खुसी देखिए जेन-जी (तस्बिरहरू)

काठमाडौं– झापा–५ क्षेत्रमा पहिलो पटक मतदान गरेका जेन-जी मतदाताहरूले प्रतिनिधिसभा

गगन र अमरेशको क्षेत्रमा बिहानै मतदाताबीच हानाहान

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापा उठेको सर्लाही क्षेत्र नम्बर

श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङले गरे मतदान

धरान– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई ‘साम्पाङ’ले धरान उपमहानगरपालिका–१८

मतदानपछि हरिवंश – असल र सक्षम नेतृत्व आउने आशा

काठमाडौं – वरिष्ठ कलाकार हरिवंश आचार्यले मतदान गरेका छन् ।

एमाले सचिव बस्नेतले गरे मतदान

भक्तपुर– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय सचिव महेश बस्नेतले आज