सुन तस्करी प्रकरण : सुन गाल्ने थप दुई मेसिन बरामद « Khabarhub

सुन तस्करी प्रकरण : सुन गाल्ने थप दुई मेसिन बरामद


१३ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


585
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रहरीले सुन तस्करी प्रकरणमा संलग्न गिरोहले काठमाडौंमा सञ्चालन गर्दै आएको थप दुई वटा सुन गाल्न प्रयोग हुने मेसिन बरामद गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले काठमाडौँका विभिन्न ठाउँमा छापा मारेर सुन गाल्ने मेसिन बरामद भएको प्रहरीले जनाएको छ ।

यसअघि उक्त सुन तस्करी गर्ने गिरोहले सञ्चालन गर्दै आएका ५ वटा सुन गाल्ने मेसिन बरामद भइसकेका छन् ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार  ७ : २१ बजे

कर्णालीका महिलामाथि लेखिएको सिर्जु शाहको ‘बैकिनी’ उपन्यास विमोचन 

काठमाडौं– सिर्जु शाहको उपन्यास बैकिनी आइतबार एक कार्यक्रमकाबीच विमोचन गरिएको

बेइजिङमा परराष्ट्र मन्त्री खनाल र नेपाली समुदायबीच अन्तरक्रिया

काठमाडौं- बालेन शाह नेतृत्वमा गत चैत १३ गते बनेको नयाँ

सिटौलाको टिप्पणी : वालेन्द्र डरले संसद्‍मा जवाफ दिन सक्दैनन्, साथी पठाउँछन्

काठमाडौं- नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री वालेन्द्र शाहको व्यवहारलाई

गगन-विश्वलाई कृष्ण सिटौलाको जवाफ : यतिउति बुँदे पत्रको नाटक गर्नै पर्दैन, १० मिनेट वार्ता गरे सबै कुरा मिल्छ

विराटनगर- नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला ले पार्टीभित्रको विशेष महाधिवेशन

युवाले सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता चिर्ने सुरुवात बजेटले गरेको छ : अर्थमन्त्री डा. वाग्ले

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवाहरूले अब आफ्नो सपना पूरा गर्न