डेंगु सङ्क्रमणबाट स्याङ्जामा एक जनाको मृत्यु « Khabarhub

डेंगु सङ्क्रमणबाट स्याङ्जामा एक जनाको मृत्यु


१७ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

वालिङ- डेंगु सङ्क्रमणबाट स्याङ्जामा एक जनाको मृत्यु भएको छ । डेंगु सङ्क्रमणबाट जिल्लाको वालिङ नगरपालिकाका ४४ वर्षीय एक पुरुषको आज मृत्यु भएको हो ।

डेंगु सङ्क्रमण देखिएपछि वालिङ १३ का उनी उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेज तथा शिक्षण अस्पतालमा भर्ना भएका थिए । उपचारकै क्रममा उनको ज्यान गएको वालिङ नगर स्वास्थ्य शाखाले जनाएको छ ।

गएको साता गह्रौँ प्राथमिक अस्पताल वालिङमा गरिएको परीक्षणमा चार जनामा डेंगु देखिएको थियो ।

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  ७ : ०८ बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००