अत्तरियामा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते « Khabarhub

अत्तरियामा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते


१७ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

धनगढी – कैलालीको अत्तरियामा भैँसीसँग मोटरसाइकल ठोक्किदा एक जना घाइते भएका छन्।

गोदावरी नगरपालिका मनहेरा स्थित पाठक पेट्रोल पम्प नजिक भैँसीसँग मोटरसाइकल ठोक्किएर एक जना घाइते भएको प्रहरीले जनाएको छ। सुदुरपश्मिप्रदेश ०१–००७ प ९६९९ नम्बरको शिवबहादुर विकले चलाएको मोटरसाइकल भैँसीसँग ठोक्किदा दुर्घटना भएको हो।

उक्त दुर्घनामा परेर मोटरसाइकलको पछाडि सवार तारा विक घाइते भएका छन भने चालक शिवलाई सामान्य चोट लागेको छ। दुबै जनाको मायामेट्रो अस्पताल धनगढीमा उपचार भैरहेको छ।

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  ८ : १५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै