एसियन कप क्रिकेट : नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै « Khabarhub

एसियन कप क्रिकेट : नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै


१८ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


606
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज नेपाल र भारतका बिचमा ऐतिहासिक क्रिकेट प्रतिस्पर्धा हुँदै छ । 

एसियन कप क्रिकेट– २०२३ अन्तर्गत नेपालले भारतसँग ऐतिहासिक प्रतिस्पर्धा गर्न लागेको हो । सो ऐतिहासिक प्रतिस्पर्धा श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा हुनेछ । सो खेल नेपाली समय अनुसार दिउँसो ३ः ४५ बजेबाट सुरु हुनेछ ।

नेपालले भारतसँग पहिलो पटक यो उपल्लो स्तरको खेल खेल्न लागेको पहिलो पटक हो । नेपालले यसअघि पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रनले पराजित भएको थियो, सो खेला पाकिस्तानको क्रिकेट मैदानमा भएको थियो । 

तर, भारतले छिमेकी पाकिस्तानसँग खेल्न अस्वीकार गरेपछि नेपाली टोली पाकिस्तानबाट श्रीलंका पुगेको हो । वर्षाका कारण खेल हुन नसकेपछि भारत भने पाकिस्तासँग अंक बाँडदै नेपालसँग प्रतिस्पर्धा गर्न आइपुगेको हो ।  

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार  ६ : २५ बजे

तल्लो सेती जलविद्युत् आयोजना निर्माणको तयारी

दमौली– तनहुँमा १२६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजना निर्माण हुने

अमेरिका–इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा

एजेन्सी– अमेरिका र इरानबीच जारी उच्चस्तरीय वार्ता अन्तिम चरणमा पुगेको

कोरिया जान पाऊँ भन्दै सडकमा निस्किए युवा (तस्बिरहरू)

काठमाडौं– रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत भाषा तथा सीप परीक्षा उत्तीर्ण

पर्यटकको रोजाइमा कोशी टप्पु

धरान– आर्थिक वर्ष २०८१-८२ मा  ११ हजार ६०३ पर्यटकले कोशी

प्राङ्गारिक मल तथा बायोग्याँस उद्योग : उद्घाटनको पाँच वर्ष बित्यो, अझै सञ्चालन गरिएन

खोटाङ– जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार तथा आसपासका फोहर