घरमा भंगेराले गुँड लगाए शुभ-अशुभ के हुन्छ ? « Khabarhub

घरमा भंगेराले गुँड लगाए शुभ-अशुभ के हुन्छ ?


१८ भदौ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9.8k
Shares
  • change font
  • change font
  • change font

वास्तुशास्त्रमा पशु-पक्षी, कीरा घरमा प्रवेश गर्दा वा गुँड लगाउँदा अनौठो व्यवहार गर्दा हुने शुभ-अशुभ दुवै फल मिल्ने बताइएको छ । वास्तुशास्त्रमा जीव-जन्तुका घटना र व्यवहारलाई सङ्केतका रूपमा समेत बुझिन्छ ।

कतिपय धरै घरमा चराचुरुङ्गीले गुड लगाएको देखिन्छ ।  धेरैमा घरमा मौरीको घार, बारुलाको गोलोदेखि चमेरा, भंगेरा लगायतले पनि गुड बनाउँछन् । आज हामी घरमा भंगेराले गुड लगाए शुभ-अशुभ के हुन्छ ? त लगायतका बारेमा बताउने छौँ । 

भंगेरा एउटा सानो चरो हो जुन देख्दै निकै आकर्षक देखिन्छ । बालबालिका तथा सबै मानिसहरूले यसलाई मन पराउँछन् । कतिपय बालबालिकाले त यसका बच्चाहरूसँग खेलिरहेका पनि हामी देख्न सक्छौँ । भंगेरोले घरको साना प्वालमा तथा भित्ताका गार्हाेमा गुँड बनाएर बस्ने गर्छ । भँगेराले घरमा गुड लगाएर बस्ता त्यसले मानिसलाई कुनै क्षति नोक्सानी भने गर्दैन । 

नेपाली समाजमा भँगेरोले घरमा गुँड लगाउँदा राम्रो हो भन्ने भनाइ छ । वास्तुशास्त्रमा घरमा चराले गुड लगाएको शुभ मानिन्छ । 

त्यसमा पनि  घरमा भंगेराले गुँड लगाएको छ भने यसलाई निकै  नै शुभ मानिन्छ । जुन घरमा भंगेराले गुड लगाएको हुन्छ, त्यो घरमा सुख–समृद्धि आउने, घरका सदस्यको भाग्य वृद्धि हुने विश्वास गरिन्छ । र घरपरिवारमा सुख शान्ति छाउने कुरा उल्लेख छ । 

यसका साथै भंगेरोले कुनै घरमा गुँड लगाएको छ भने त्यो घरमा भएको वास्तु दोष पनि स्वतः निवारण हुने मान्यता छ ।

प्रकाशित मिति : १८ भदौ २०८०, सोमबार  ६ : ४३ बजे

सागसब्जी खेतीबाट वार्षिक नौ लाख आम्दानी 

बागलुङ– बागलुङ बजारमा भाडाको जग्गामा सागसब्जी खेतीबाट यहाँका एक दम्पतीले

विधान र कानुनी शासन नै देशको भरपर्दो जग : खिलराज रेग्मी

काठमाडौं – मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले संविधान र

बाढीपहिरोबाट जलजलाका तीन सय घरपरिवार प्रभावित

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्बाट म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको

श्रीमुक्तिनाथ रथयात्रा : मेची-महाकाली जोड्ने महाअभियान कात्तिक ८ देखि

काठमाडौँ– वैदिक सनातन धर्मको जगेर्ना, आध्यात्मिक चेतनाको विस्तार र राष्ट्रिय

हिमाली याकपालकको क्षेत्रीय सञ्जाल बन्दै, साझा चुनौतीमा सहकार्य गर्ने

काठमाडौँ– नेपाल, भुटान र भारतका याक तथा चौँरी कृषकले यही