कञ्चनपुरबाट अवैध कुखुराका चल्ला बरामद  « Khabarhub

कञ्चनपुरबाट अवैध कुखुराका चल्ला बरामद 


१८ भदौ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरमा अवैध कुखुराका चल्ला बरामद गरिएको छ। जिल्लाको बेलौरी नगरपालिका ६ भुराकोटबाट अवैध रुपमा भारतबाट ल्याएका अन्दाजी ५० हजार मूल्य बराबरको ५०० वटा कुखुराका चल्लाहरू आइतबार दिउँसो प्रहरीले बरामद गरेको हो।

इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको बताएको छ। 

बरामद गरिएका चल्लाहरू आवश्यक प्रकृया पुरा गरि नष्ट गरिएको बेलौरी प्रहरीले जनाएको छ।  

प्रकाशित मिति : १८ भदौ २०८०, सोमबार  ९ : ३४ बजे

सागसब्जी खेतीबाट वार्षिक नौ लाख आम्दानी 

बागलुङ– बागलुङ बजारमा भाडाको जग्गामा सागसब्जी खेतीबाट यहाँका एक दम्पतीले

विधान र कानुनी शासन नै देशको भरपर्दो जग : खिलराज रेग्मी

काठमाडौं – मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले संविधान र

बाढीपहिरोबाट जलजलाका तीन सय घरपरिवार प्रभावित

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्बाट म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको

श्रीमुक्तिनाथ रथयात्रा : मेची-महाकाली जोड्ने महाअभियान कात्तिक ८ देखि

काठमाडौँ– वैदिक सनातन धर्मको जगेर्ना, आध्यात्मिक चेतनाको विस्तार र राष्ट्रिय

हिमाली याकपालकको क्षेत्रीय सञ्जाल बन्दै, साझा चुनौतीमा सहकार्य गर्ने

काठमाडौँ– नेपाल, भुटान र भारतका याक तथा चौँरी कृषकले यही