एसिया कप क्रिकेटमा नेपालले गुमायो दोस्रो विकेट, भीम सार्की आउट « Khabarhub

एसिया कप क्रिकेटमा नेपालले गुमायो दोस्रो विकेट, भीम सार्की आउट


१८ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


615
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एसिया कप क्रिकेटमा भारतविरुद्ध जारी खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ ।

खेलको १५ ओभर ६ बलमा नेपालका भीम सार्की आउट भएका हुन् ।

उनलाई भारतीय स्पिनर रवीन्द्र जडेजाले बोल्ड गरे । उनले १७ बलमा ७ रन बनाए ।

सार्कीको स्थानमा कप्तान रोहित पौडेल मैदान प्रवेश गरेका छन् ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार  ४ : २७ बजे

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र

इजरायली मन्त्रीद्वारा गाजा-लेबनानका क्षेत्र गाभ्न आह्वान

जेरुसेलम – इजरायलका अति–दक्षिणपन्थी अर्थमन्त्री बेजालेल स्मोट्रिचले गाजा पट्टी र

बागलुङमा पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता

बागलुङ – बागलुङमा पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु भएको

जबरालाई नियन्त्रणमा लिएको घटनाप्रति मिराज ढुंगानाको आपत्ति

काठमाडौं – पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले राति निवासबाट नियन्त्रणमा लिएको