एसिया कप क्रिकेट : नेपालले गुमायो छैटौँ विकेट | Khabarhub Khabarhub

एसिया कप क्रिकेट : नेपालले गुमायो छैटौँ विकेट


१८ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


804
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  पहिलो पटक एसिया कप क्रिकेट प्रतियोगितामा सहभागिता जनाएको नेपालले भारतविरुद्धको खेलमा छैटौँ विकेट गुमाएको छ । ३१ ओभर ५ बलमा एक सय ४४ रन बनाउँदा नेपालले ६ विकेट गुमाएको हो ।

श्रीलङ्काको पालेकेले इन्टरनेसल क्रिकेट रङ्गशालामा अहिले भइरहेको खेलमा नेपालले छैटौँ विकेटका रुपमा गुल्शन झालाई गुमाएको हो । उनले ३५ बलमा २३ रन बनाए ।

नेपालले यसअघि कुशल भुर्तेल, भीम सार्की, कप्तान रोहित पौडेल, कुशल मल्ल र आशिफ शेखलाई गुमाएको थियो । खेलमा आशिफले ५८ रन बनाएका थिए भने कुशल भुर्तेलले ३८ रन बनाए भने भीमले सात, रोहितले ५ तथा कुशल मल्लले दुई रन जोडेका थिए ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार  ५ : ३५ बजे

बीमा बोर्डद्वारा अस्पताललाई बक्यौता रकम भुक्तानी

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले बीमितको उपचार गरेबापत बक्यौता रकम अस्पताललाई

नेपालले हार्‍यो लगातार चार खेल, यूएईसँग फेरि पराजित

काठमाडौं- आईसीसी लिग डिभिजन- २ को बुधबार भएको खेलमा नेपालले

नेपाल एयरलाइन्सको अध्यक्षमा राई र प्रवक्तामा घिमिरे नियुक्त

काठमाडौं– नेपाल वायुसेवा निगमको सञ्चालक समिति अध्यक्षको जिम्मेवारी निगमकै उपाध्यक्ष

देशभरका ३३ कार्यालयमा खुल्यो यातायात व्यवस्थाको सर्भर

काठमाडौं– यातायात व्यवस्था विभागको सर्भर देशभरका ३३ वटा कार्यालयमा आंशिक रूपमा