हेलिकोप्टरबाट सुत्केरीको उद्धार « Khabarhub

हेलिकोप्टरबाट सुत्केरीको उद्धार


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फिदिम- पाँचथरको तुम्बेवा गाउँपालिका–४ की सुत्केरी २० वर्षीया रुपा लिम्बूको हेलिकप्टरमा उद्धार गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तुम्बेवाका अध्यक्ष खड्गसुन्दर सम्बाहाम्फेले जिल्ला प्रशासन कार्यालयमार्फत पहल गरी उनलाई उपचारका लागि हेलिकप्टरमा कोशी अञ्चल अस्पताल विराटनगर पठाइएको जानकारी दिए ।

सुत्केरीको अवस्था जटिल भएकाले हेलिकप्टरमा उपचारका लागि पठाइएको हो । सरकारको दुर्गम क्षेत्रका जटिल अवस्थाका सुत्केरीको उद्धार गर्ने कार्यक्रमअनुसार लिम्बूको उद्धार गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि गाउँपालिकाको सिफारिसमा उनलाई उपचारका लागि पठाइएको बताए ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  १० : ०० बजे

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल जारी रहने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

आज सातवटै प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

विश्वकप उद्घाटनमा साकिरादेखि नोरा फतेहीसम्मले स्टेज तताउने

काठमाडौँ – विश्व फुटबल इतिहासमै पहिलोपटक तीन देश (अमेरिका, क्यानडा

आज कुन देशको मुद्रा कतिमा हुँदै छ खरिद-बिक्री ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बिहीबारको विनिमय दर सार्वजनिक भएको

अमेरिकामा महँगी तीन वर्षयताकै उच्च

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा पछिल्लो महिना मूल्यवृद्धि