साम्राज्ञीपछि नायिका सुष्मा कार्की हट फोटोका कारण चर्चामा (फोटो फिचर) « Khabarhub

साम्राज्ञीपछि नायिका सुष्मा कार्की हट फोटोका कारण चर्चामा (फोटो फिचर)


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा देखिदै आएकी नायिका सुष्मा कार्की बेला बेलामा चर्चामा आउने गर्छिन् । उनको हट अवतारले चर्चा बटुल्ने गर्छ । अहिले उनका केही तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल बनेका छन् ।

त्यसो त सुष्मा सिने जगतमा रुचाइएकी अभिनेत्री पनि हुन् । विशेष त उनी सिनेमाको आइटम गीतहरुमा देखिने गर्छिन् । चलचित्र ‘लुट’ मा रहेको आइटम गीत ‘उद्रेको चोली हेर’ गीतले उनको निकै चर्चा चुलिएको थियो ।

मोडलिङबाट करियर शुरु गरेकी उनले एक दर्जन भन्दा धेरै चलचित्रमा अभिनय गरेकी छिन् । उनी अहिले नेपालमा भन्दा पनि विदेशमा दिनहरु बिताउँदै आएकी छिन् । उनका हालै सार्वजनिक भएका केही तस्वीर यस्ता छन्

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  ६ : १५ बजे

सार्कको ४०औँ वार्षिकोत्सव मनाइयो 

काठमाडौं– दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को बडापत्रमा हस्ताक्षर गरेको

च्याम्पियन्स लिग : एटलान्टासँग चेल्सी पराजित

काठमाडौं – च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सी पराजित

पूर्व–पश्चिम राजमार्ग विस्तार गर्न ६ हजार रुख काटिने

महोत्तरी– पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि महोत्तरी जिल्लामा ६ हजार २७

च्याम्पियन्स लिग लिभरपुलको रोमाञ्चक जित

काठमाडौं – च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा लिभुरपुलले इन्टर

बार्सिलोनाको जितमा काउन्डेको दुई गोल

काठमाडौं – च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा बार्सिलोना विजयी