अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल : आज नेपाल र म्यानमार खेल्ने « Khabarhub

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल : आज नेपाल र म्यानमार खेल्ने


२२ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली राष्ट्रिय फुटबल टोलीले आज म्यानमारसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दै छ । खेल म्यानमारको राजधानी याङ्गुनस्थित थुवुन्ना रंगशालमा नेपाली समय अनुसार दिउँसो सवा ४ बजे सुरु हुनेछ ।

नेपाली टोलीले विश्वकप छनोटको प्रारम्भिक चरणको तयारीमा रहेका बेला म्यानमारसँग मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो ।

नेपालले अहिलेसम्म म्यानमारसँग दुई खेल खेलेकोमा दुवैमा हार व्यहोरेको छ । म्यानमार फिफा वरीयतामा १६०औँ स्थानमा रहँदा नेपाल १७५औँ स्थानमा छ ।

नेपाल र म्यानमारबीचको दोस्रो मैत्रीपूर्ण खेल सोमबार हुनेछ ।

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार  ११ : १० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै