बल्खु खोलाको झोलुङ्गे पुलमुनी पुरुषको शव फेला « Khabarhub

बल्खु खोलाको झोलुङ्गे पुलमुनी पुरुषको शव फेला


२४ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बल्खु खोलाको झोलुङ्गे पुलमुनी एक पुरुषको शव भेटिएको छ । सनाखत हुन नसकेका अन्दाजी ३५ वर्षीय पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ ।

चन्द्रागिरी नगरपालिका–१५ तिनथानास्थित बल्खु खोलाको झोलुङ्गे पुलमुनि पहिचान खुल्न नसकेका अन्दाजी ३५ वर्षीय पुरुष आइतबार शव फेला परेको हो ।

यस विषयमा प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८०, आइतबार  ७ : २८ बजे

पक्राउमा सरकारको ‘सेलेक्टिभ’ शैली, अनुसन्धान र अभियोजन नै प्रभावित हुने डर

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले चैत १९ गते

निर्वाचनसम्बन्धी प्रतिवेदन आयोगसमक्ष प्रस्तुत

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन सम्बन्धमा

जैविक विविधता तथा वन्यजन्तुको सम्बन्धको दीर्घकालीन खोजी

काठमाडौं– जैविक विविधता संरक्षण तथा पर्यापर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘जैविक

कालो बेलुन उडाउँदै विद्यार्थीले मागे गृहमन्त्रीको राजीनामा (तस्बिरहरू)

काठमाडौं– विद्यार्थी संगठन खारेज गर्ने सरकारी निर्णयविरुद्ध विभिन्न विद्यार्थी समूहले कालो

वैशाख १ देखि ९ गतेसम्म विपद्का १ सय ६३ घटना, १६ जनाको मृत्यु 

काठमाडौं– २०८३ वैशाख १ गतेदेखि ९ गतेसम्म देशभर भएका विभिन्न