खाद्य व्यवस्था तथा व्यापार कम्पनीको आधिकारिक ट्रेड युनियनको निर्वाचनमा कर्मचारी संगठन विजयी « Khabarhub

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको आधिकारिक ट्रेड युनियनको निर्वाचनमा कर्मचारी संगठन विजयी


२५ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


405
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको आधिकारिक ट्रेड युनियनको निर्वाचनमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्मचारी संगठन विजयी भएको छ ।

आइतबार निर्वाचनमा घनश्याम अर्यालको नेतृत्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्मचारी संगठनले ९६ मत तथा कर्मचारी युनियनले ८५ मत प्राप्त गरे ।

यसअनुसार कर्मचारी संगठनले प्रतिस्पर्धी कर्मचारी युनियनलाई ११ मतले पछि पार्दै विजय हासिल गरेको हो । मतदानमा १८५ जना मतदाता रहेका थिए ।

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार  ५ : ०१ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा