नेम्वाङको निधनपछि कांग्रेसको बीपी साहित्य महोत्सव स्थगित « Khabarhub

नेम्वाङको निधनपछि कांग्रेसको बीपी साहित्य महोत्सव स्थगित


२६ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले एमाले उपाध्यक्ष तथा तत्कालीन संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनका कारण तीन दिनदेखि जारी बिपी साहित्य महोत्सव स्थगित गरेको छ।

पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गर्दै बीपी साहित्य महोत्सवका आजका सबै कार्यक्रम स्थगित गरिएको जनाएका छन् ।

केन्द्रीय कार्यालय सानेपामा आइतबारदेखि बिपी साहित्य महोत्सव भइरहेको थियो।

नेम्वाङको गएराति हृदयघातका कारण निधन भएको थियो ।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  १२ : ०४ बजे

लक्षित बैतडीमा १३ स्थानमा यात्रु सहायता कक्ष

बैतडी– चाडपर्वका बेला यात्रुलाई सहज, सुरक्षित र व्यवस्थित रुपमा गन्तव्यमा

महिला महामन्त्री थप्नुपर्नेमा धेरै नेताको अडान

काठमाडौं– नेपाली कांग्रेसको विधानमा अहिले दुईजना महामन्त्री बन्ने अवस्था तोकिएको

परराष्ट्रमन्त्री खनाल ‘प्रि-कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल जलवायु परिवर्तनसम्बन्धी ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी

केन्द्रीय समिति बैठकमा सभापति थापाको राजनीतिक प्रतिवेदन पेस, २९ प्रस्ताव प्रस्तुत

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री तथा