पोखरा जाँदै गरेको हेलिकोप्टर दाङमा आकस्मिक अवतरण « Khabarhub

पोखरा जाँदै गरेको हेलिकोप्टर दाङमा आकस्मिक अवतरण


२७ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – हुम्लाबाट पोखरा जाँदै गरेको हेलिकोप्टर दाङमा आकस्मिक अवतरण गरिएको छ ।

खराब मौसकका कारण पोखरा जाँदै गरेको ‘कैलास हेलिकोप्टर सर्भिस’को हेलिकोप्टर दाङको राप्ती गाउँपालिका– २ लालमटियामा आकस्मिक अवतरण गरिएको हो ।

प्रहरीअनुसार हेलिकोप्टरमा पाइलटसहित पाँचजना सवार थिए । हेलिकप्टर आदर्श नमुना मावि लालमटियाको प्राङगणमा साँझ सवा सात बजे अवरतण गरिएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार  ८ : ३८ बजे

मुस्ताङ अस्पतालमा बिरामीको चाप

मुस्ताङ– प्रदेश अस्पताल जोमसोममा पछिल्लो समय बिरामीको सङ्ख्या दैनिक रूपमा

धुलिखेल खानेपानी आयोजना पुनर्निर्माण

काभ्रे– २०८१ साल असोजको बाढीपहिरोले क्षतिग्रस्त काभ्रेपलाञ्चोक सदरमुकाम धुलिखेलमा सञ्चालित

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८३ साल जेठ २३ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल जेठ २३ गते शनिबार अधिक जेठ

नेपालमा मनसुन आउन एक साता लाग्ने

काठमाडौं – नेपालमा मनसुन भित्रिन अझै एक साता लाग्ने भएको