घरको मूल ढोका अगाडि फोहोर र जुत्ताचपल किन राख्नु हुँदैन ?  « Khabarhub

घरको मूल ढोका अगाडि फोहोर र जुत्ताचपल किन राख्नु हुँदैन ? 


२९ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

घरको मूल ढोकामा धेरै कुराहरू राख्नु हुँदैन भन्ने मान्यता नेपाली समाजमा चलिआएको छ । बुढापाकाहरूले घरको मूल ढोका अगाडि फोहोर जुत्ता चप्पल वा राख्नु हुँदैन भनेको त हामी सबैले सुन्दै आएका छौँ । 

वास्तु शास्त्र अनुसार घरको मूल ढोकाको विशेष महत्व हुन्छ किन भने मूल ढोकामा भगवानको सबैभन्दा पहिला कृपा दृष्टि पर्छ भन्ने मान्यता छ । त्यसकारण घरको मूल ढोकाको सिदा अगाडि फोहोर र जुत्ता चपल राख्नु हुँदैन भनिन्छ । 

वास्तु शास्त्र अनुसार ढोकामा जुत्ता चप्पल राख्दा भगवान्, देवी देवता घरमा आउँदैनन् भन्ने मान्यता छ ।

साथै घरको मुलर ढोका अगाडि नै जुत्ता चप्पल खोलेर राख्दा वा फोहोर कसिंगर थुपारेर राख्दा धनकी देवी माता लक्ष्मीले प्रवेश गर्नुहुन्न भन्ने मान्यता रहेको छ । त्यसकारण उक्त घरमा आर्थिक अभाव हुन्छ भन्ने विश्वास रहिआएको छ ।  

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार  ६ : ४७ बजे

नारायणगोपाल चोक–चप्पल कारखाना सडकखण्ड निर्माण सम्पन्न

काठमाडौं – राजधानीको चक्रपथअन्तर्गत पर्ने नारायणगोपाल चोकदेखि चप्पल कारखानासम्मको करिब

दाङमा अतिक्रमण गरी बनाइएका संरचना हटाइने

दाङ– सडक डिभिजन कार्यालय दाङले राजमार्ग तथा विभिन्न सडक क्षेत्रमा

देशभर सार्वजनिक सवारीको नयाँ दर्ता रोक्का, अर्को सूचना नभएसम्म लागू

काठमाडौं– यातायात व्यवस्था विभागले देशभर सार्वजनिक सवारी साधनको नयाँ दर्ता

नागढुङ्गादेखि कलंकीसम्मको मुख्य सडकमा सीसी क्यामरा जडान गरिने

काठमाडौं– काठमाडौँको चन्द्रागिरि नगरपालिकामा सिसि क्यामेरा जडान गर्न नगरपालिका र

रास्वपाबाट निष्कासित भएपछि स्वर्णकारले भने- ‘मेरो राजनीतिक हत्या भयो’

बारा– राष्ट्रिय स्वतन्त्र पार्टीले बारा जिल्ला सभापति चन्दन स्वर्णकारको पार्टी