यूके पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक जना पक्राउ « Khabarhub

यूके पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक जना पक्राउ


२९ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


963
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वैदेशिक रोजगारीको लागि यूके पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

यूके पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले शुक्रबार काभ्रेपलाञ्चोकको धुलिखेलबाट मुक्तिराज बोम्जनलाई पक्राउ गरेको हो । उनले प्रकाश कठायतसहित सात जनालाई वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै २० लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

पर्सा जिल्लाको निर्मलबस्ती वडा नं ०२ स्थायी घर भएका बोम्जनलाई थप अनुसन्धान र कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार  ७ : ०३ बजे

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

रसुवा– भोटेकोशी बाढीबाट रसुवाका निजी विद्यालयमा ठूलो मानवीय तथा भौतिक

मनसुनजन्य विपद् अझै तर्सिरहन्छ टीकाभैरव

काठमाडौं– यतिबेला मौसम धुम्म छ । बेलाबेला आकाशबाट झमझम पानी परिरहेको

बीसौँ एसियाली खेलकुद : अफगानिस्तानमाथि नेपालको शानदार जित

काठमाडौं – जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा

मनोहरा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङ पुगे च्यासल

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ बाढी आएपछिको अवस्था अवलोकनका लागि नेकपा

नेतन्याहूको भाषण बहिष्कार गर्दै विभिन्न देशका प्रतिनिधि बाहिरिएपछि…

न्युयोर्क- संयुक्त राष्ट्र महासभामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सम्बोधन सुरु गर्नुअघि