कार्यस्थलमै चिकित्सकमाथिको आक्रमण निन्दनीय : विवेकशील साझा « Khabarhub

कार्यस्थलमै चिकित्सकमाथिको आक्रमण निन्दनीय : विवेकशील साझा


३१ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विवेकशील साझा पार्टीले कार्यस्थलमै चिकित्सकमाथिको आक्रमण निन्दनीय रहेको बताएको छ । पार्टी प्रवक्ता आशुतोष प्रधानले आइतबार विज्ञप्ति निकालेर चिकित्सकमाथि कार्यस्थलमै भएको आक्रमणप्रति आपत्ति जनाउँदै दोषीमाथि कारबाही गर्न माग गरेका हुन् ।

मकवानपुरको हेटौँडास्थि सन्चो अस्पतालका दुई जना चिकित्सकमाथि भएको आक्रमणको विरोधमा आइतबार चिकित्सकहरुले आकस्मिकबाहेकका सेवा रोकेर आन्दोलनमा उत्रिएका छन् ।

चिकित्सकमाथि हुने आक्रमण रोक्ने र उनीहरुको सुरक्षाको सुनिश्चित गर्दै दोषीमाथि करबाही गर्न विवेकशीलले सरकारसँग माग गरेको हो ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  ४ : २० बजे

मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई सास्ती

चितवन- निरन्तरको भारी वर्षासँगै मुख्य राजमार्गमा पहिरो खसेपछि काठमाडौँतर्फ जाँदै गरेका

अर्थमन्त्री, गृहमन्त्री र पर्यटनमन्त्रीले एयरपोर्ट पुगेर गरे प्रधानमन्त्रीको स्वागत

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै

नयाँ बसपार्कमा लामो दूरीका बस थन्किए (तस्बिरहरू) 

काठमाडौं – काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा लामो दूरीका बस थन्किएका छन्। निरन्तरको

मूलपानी–बोडे जोड्ने मनोहरा पुलमा आवतजावत बन्द

काठमाडौं– काठमाडौंको मूलपानी र भक्तपुरको बोडे जोड्ने मनोहरा खोलाको पुलमा

पहिरोका कारण कोरला सडक अवरुद्ध

मुस्ताङ– लगातार परेको वर्षाका कारण जोमसोम–कोरला सडक आजदेखि अवरुद्ध भएको