हत्या अभियोमा म्यान्मारमा दुई जनालाई मृत्युदण्ड « Khabarhub

हत्या अभियोमा म्यान्मारमा दुई जनालाई मृत्युदण्ड


३ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– म्यान्मारमा एकजना मुसलमान अधिवक्ताको हत्याका लागि दुई जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ ।
म्यान्मारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीका कानूनी सल्लाहकार को नीको हत्याका लागि दुई जनालाई मृत्युदण्डको सजाय सनाइएको हो ।
को नीलाई दुई वर्षअघि यंगुन शहरमा रहेको विमानस्थलमा गोली हानी हत्या गरिएको थियो ।
सजाय सुनाइएका दुई जनालाई पुनरावेदनका लागि सात दिनको म्याद दिइएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार  ६ : ५७ बजे

खनिजजन्य उद्योगबाट उठ्यो दुई अर्ब १४ करोड राजस्व

काठमाडौँ– खनिजजन्य उद्योगबाट दुई अर्ब १४ करोड राजस्व असुली भएको

सवारी नियम उल्लंघन गर्ने १७ सय बढी चालक कारबाहीमा

काठमाडौँ– बितेका चौबिस घण्टामा सवारी नियम पालना नगर्ने एक हजार

वैदेशिक रोजगारीको प्रलोभनमा करिब ९२ लाख रुपैयाँ ठगी गर्ने पक्राउ

काठमाडौँ– वैदेशिक रोजगारीमा आकर्षक तलब सुविधा दिलाइदिने प्रलोभनमा पारेर ९१

विस्केट जात्रा : ऐतिहासिक, सांस्कृतिक र तान्त्रिक महत्त्वको जात्रा

काठमाडौं- सांस्कृतिक सहर भक्तपुरमा हरेक वर्ष मनाइने विस्केट जात्रा सुरु

मेकिङमा नायिकाहरू : केही अरुका लागि, केही आफ्नै लागि

काठमाडौं – सफल नायक करिअरपछि मेकिङमा आउनेमा भुवन केसी, विराज