तरुणदलबाट तराईका बाढी पीडितलाई राहत वितरण « Khabarhub

तरुणदलबाट तराईका बाढी पीडितलाई राहत वितरण


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा– नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलले गत असार २८ गतेपछि आएको बाढी र पहिरोका कारण विभिन्न ठाउँमा पीडित बनेकाहरुलाई राहत वितरण जारी राखेको छ ।

महासचिव भुपेन्द्रजंङ्ग शाही नेतृत्वको टोलीले तराईका विभिन्न जिल्लामा पुगेर बाढी पीडितलाई राहत वितरण गरेको हो । टोलीले मंगलबार धनुषा, महोत्तरी र सप्तरी जिल्लाको तिलाठि कोलाडि गाउँपालिकाका बाढी पीडितहरुलाई राहत स्वरुप खाद्य सामग्री प्रदान गरेको हो । यसअघि हिजो सोमबार रौतहटका बाढीपीडितलाई खाद्य सामग्री प्रदान गरिएको थियो ।

नेबिसंघका पूर्व केन्द्रीय अध्यक्ष एवं कांग्रेस नेता रन्जित कर्ण, नेपाली कांग्रेस सप्तरी सचिव रामकुमार यादव लगायतका नेता कार्यकर्ताहरुको उपस्थितिमा राहत वितरण गरिएको हो ।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  ८ : ४५ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन