३२ जनाबाट रक्तदान « Khabarhub

३२ जनाबाट रक्तदान


३ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संविधान दिवस तथा आफ्नो स्थापनाको प्रथम वार्षिकोत्सवका अवसरमा क्विन फिटनेस स्टुडियो, कामपा–९, बत्तीसपुतली, विजयचोकले नेपाल रेडक्रस सोसाइटीका सहयोगमा आज आफ्नो प्राङ्गणमा आयोजना गरेको कार्यक्रममा ३२ जनाले रगत दान गरेका छन् ।

स्टुडियोका प्रशिक्षक तथा सञ्चालक राघव पाण्डेले विभिन्न रोगका सङ्क्रमणका कारण देशभर रगत अभाव भइरहेका बेला आज रक्तदान कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार  १० : २२ बजे

इजरायलले इरानमाथि थाल्यो आक्रमण, कयौँ सहरमा विस्फोटको आवाज 

तेहरान– इजरायलले  इरानमा आक्रमण थालेको छ । इजरायलका रक्षा मन्त्रीले

तनहुँमा कालो झण्डा प्रकरण : मञ्जिल रानाले दिए स्पष्टिकरण

तनहुँ – मगर दिवस कार्यक्रमका क्रममा देखिएको कालो झण्डा प्रकरणबारे

उपेन्द्रको दाबी- निर्णायक शक्ति मधेशले नै अब देशको भविष्य तय गर्छ 

सप्तरी– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्णायक भूमिकामा

इस्टर बमकाण्ड : पूर्व गुप्तचर प्रमुख ९० दिन हिरासतमा

एजेन्सी– सन् २०१९ को इस्टर बम विस्फोट प्रकरणमा महत्त्वपूर्ण मोड

अरुण नदीको बेलिब्रिज भाँचियो

किमाथांका – यहाँको मकालु गाउँपालिका–५ र २ जोड्ने बेलीब्रिज भाँचिएको