चीनले अमेरिकासँग व्यापार सम्बन्धी वार्तालाई निरन्तरता दिने « Khabarhub

चीनले अमेरिकासँग व्यापार सम्बन्धी वार्तालाई निरन्तरता दिने


३ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– चिनियाँ राष्ट्रपति सी जिन्पिङले अमेरिकासँग व्यापारसम्बन्धी वार्तालाई निरन्तरता दिइने जनाएका छन् ।

राजधानी बेइजिङमा अमेरिकी व्यापारमन्त्री स्टिभन मनुचिनलगयतका उच्चस्तरीय अमेरिकी प्रतिनिधिमण्डलसँगको भेटवार्तापछि चिनियाँ राष्ट्रपति सीले व्यापारसम्बन्धी वार्तालाई निरन्तरता दिइने जनाएका हुन् ।

पछिल्लो चरणको वार्ताबाट उल्लेखनीय उपलब्धि हासिल भएको र यसलाई निरन्तरता दिनका लागि अर्को चरणको वार्ता पनि आवश्यक रहेको राष्ट्रपति सीको भनाइ छ ।

यसका लागि चिनियाँ तथा अमेरिकी प्रतिनिधिबीच आगामी साता अमेरिकाको राजधानी वाशिंटनमा छलफल हुने राष्ट्रपति सीको भनाइ छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार  ८ : ०३ बजे

अबदेखि बिटुमिन र असफाल्टको सडक निर्माण गर्न नमिल्ने

काठमाडौ– सरकारले सार्वजनिक खरिद तथा पूर्वाधार निर्माणमा स्वदेशी उत्पादन र

रास्वपाको शुभकामना अपिल: चाडपर्वमा उपहार, नगद र जिन्सीको लेनदेन नगर्नू

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल

एनपीएललाई आईसीसीले दियो मान्यता

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने ‘नेपाल

मस्कले ल्याए उड्ने कार

काठमाडौं- टेस्ला कम्पनीका प्रमुख एवम् विश्वका धनाढ्य खर्बपति एलोन मस्कले