शिक्षकहरूका माग कानुनी र संवैधानिक छन् : शेखर कोइराला « Khabarhub

शिक्षकहरूका माग कानुनी र संवैधानिक छन् : शेखर कोइराला


५ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आन्दोलित शिक्षकहरूका माग सही र संवैधानिक रहेको बताएका छन्।

सत्तारुढ दलका प्रभावशाली नेता कोइरालाले शिक्षकहरूका मागहरू केही व्यवहारिक, कानुनी र संवैधानिक रहेकोले सरकारले सम्बोधन गर्नुपर्नेमा जोड दिएका हुन् । 

उनले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि अग्रमोर्चामा रहेका शिक्षकहरू विद्यालय बन्द गरेर आफ्नो अधिकारका लागि सडकमा आउन बाध्य हुनु दुर्भाग्य भएको समेत बताए। 

कोइरालाले यस्ता संवेदनशील विषयमा सरकार जिम्मेवार बनेर समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  १२ : ५० बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र